यस विद्यालयमा क्षा १-५ सम्म पढाइ हुने हुदा यहा शिक्षकहरु साना विद्यार्थी संग बढि घुलमेल हुदा विद्यार्थी र शिक्षक बिच अप्नोत्तो बढ्ने ।बच्चाहरुको मुल्याङकन सि.सि.टी.भि. बाट पनि गर्न सकिने ।