बिल्ड अन नेपाल द्वरा निर्माण गरिएको भवनमा स्तानिय गा.बि.स. बाट रु ४०,०००- बिरबल बिक द्वरा रु ५०,००० – बालुवा ,ढुङ्गा ढुवनिमा सहयोग मुरलि सुनार द्वरा नगद ५०,०००- नगद सहयोग गिट्टि र माटो फिलिङ सहयोग स्थानिय समाजसेबि बाट बल बहादुर सुनार द्वरा रु ८,०००- नल्का र मोटर जडान सहयोग , धनबहादुर थापा पशुपति क्षेत्री द्वरा १/१ टृलि ढुङ्गा सहयोग , किस्ने तमाङ्ग बाट रु ५,०००- बराबारको टुक्रा ईट्टा सहयोग, सुर्य मोहन बिक बाट १ टृलि बलुवा सहयोग, राज कुमर बिक द्वरा सेट्रिङ सामान एक लाख मा ५०,००० छुट गरि सहयोग यस टाउका स्थनिय बाट ९० दिन जन श्रवदान गरि भवन निर्माण कार्य गरि सहयोग भएको छ।
२०७० सालमा शिक्षा कार्यलयबाटको दुइ (२) कोठो भवन निर्माण २०७७/२०७८ सालमा शिक्षा कार्यलयबाट थप (२ कोठो भवन )
यस विद्यालयको सन्चालक्रममा बिभित बाधाअडचनसंग सामना गर्दै भवन निर्माण कार्य सम्पन्न गरियो ।
हाल सम्म १-५ सन्चालन भएको र विद्यालया सुरुवाति क्रममा २०६६ सालमा २ ओटा बालबिकास कक्षा भएको
विद्यालय स्थापना कालमा कार्माचारी
संख्या संस्थापक प्रधानाध्यापाक – दान बहादुर सुनार (२०६६) बालबिकास शिक्षिका – गंगा शर्मा बालबिकास शिक्षिका – फूलकुमारि सुनार कार्यलय सहयोगि – नन्दा सुनार २०६७सालमा थप – सरला बराल २०७९ सालमा – मंगल बहादुर सुनार २०७१ सालमा स्थाई दरबन्दि मा - धन बहादुर थापा २०७२ सालमा सरुवा भै स्थाइमा - रत्न बहादुर बिक (हाल प्रधानाध्यपक ) २०७२ सालमा -मिठी बि क हाल कार्यलय सहयोगि – तुलसि देबि सार्की २०८० सालमा गंगा शर्मा मेडमले छोडेपछि पिङ्कि गुरुङ्ग विद्यालयको संरचना
भवन संख्या -३ बिल्ड अन नेपाल को भवन कोठा संख्या - ३ वटा शिक्षा भवन संख्या २ कोठा संख्या -४ वटा विद्यालय कम्पाउण्ड ल ५५ मिटर मात्र
विद्यालयामा जिन्सि समानहरु
डेक्स बेन्च संख्या १४ ओटा टेबल – २ कुर्चि पलास्टिक -५ काठ कुर्ची पुरानो -४ ओटा कम्पुटर -१ थान प्रिन्टर -२ थान फोन सेट -१ सिसि क्यामरा ५ थान बिरुवाहरु लिपटिस १० ओटा खयर ३ ओटा सागुन को २५ ओटा
विद्यालयसँग सम्बन्धित थप विवरणहरु - शौचालय नहुदा विद्यार्थि शिक्षक लाइनमा बस्नु पर्ने - अधुरो कम्पाउण्ड वाल पुरा गरिनु पर्ने - बालबालिकाहरु बस्ने बेन्च डेक्स नभएको हुदा उपलब्ध गराइनु पर्ने - बालबिकाश कक्षा बालबालिकालाई बालमैत्रि समाग्रि उपलब्ध गराइनु पर्ने । - सांगितिक कार्यक्रम गर्न बाजा,साउन्ड उपलब्ध गराइनु पर्ने ।